असारे विकास : केहीबेरको पानीले महानगरकै बाटो बन्यो खोलो (तस्बिरहरू) « Khabarhub

असारे विकास : केहीबेरको पानीले महानगरकै बाटो बन्यो खोलो (तस्बिरहरू)


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै ग्रामीण क्षेत्र होइन यो । काठमाडौं महानगरपालिकामा पर्ने क्षेत्र हो । काठमाडौं-३२ पेप्सीकोलामा बर्खाको समयमा सधैँ समस्या हुने गरेको स्थानीयहरू बताउँछन् । 

ठूलो पानी पर्दा बाटोमा खोला नै बग्ने गरेको छ। त्यसमाथि अहिले बाटो खनेर राखिएको छ । सडकमा ठूलो खाल्डो बनाएर राखिएका कारण सवारी चालक र पैदल यात्रुलाई सास्ती भइरहेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ४४ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ