पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा « Khabarhub

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको छ।

आवेदन नपरेको तीन लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको हो। पावरले गत असार २२ देखि साउन २६ गतेसम्म हकप्रद बिक्रीमा राखेको थियो। आवेदन नपरेको शेयर लिलामीमा बिक्री गर्ने लागेको हो।

उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको राखिएको छ। आवेदनकले कम्तीमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि दिन पाउने छन्। लिलामीमा भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म समय तोकिएको छ।

शेयर खरिद गर्ने इच्छुकले गोप्य बोलपत्र पेश गर्नुपर्ने छ। आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड र प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा दिनु पर्ने छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १० : २८ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि