२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?  « Khabarhub

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला २३ सय रुपैयाँले बढेको छ । 

महासंघका अनुसार शुक्रबार बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबार ४० रुपैयाँले घटेको छ । 

बिहीबार प्रतितोला चाँदी शुक्रबार २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  १० : ५२ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर