दशैँ तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर « Khabarhub

दशैँ तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाटभटेनीबाट दशैं, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने भएको छ । यो चाडपर्वको विशेष अवसरमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले टाटाको ‘पन्च ईभी कार जित्न सक्ने मौका पाएका भएका हुन् ।

टाटाको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनीबीच सहकार्य गरी भाटभटेनीका ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो । 

‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ’ भन्ने नारासहित आएको यो स्कीमको लाभ पुसको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिन सक्ने छन् ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा २५ सय रुपैयाँ बराबरको सामान भाटभटेनीबाट खरिद गर्नुपर्नेछ । 

खरिदको समय ग्राहकले प्राप्त गरेको बिलको आधारमा प्रणालीमा नाम दर्ता हुनेछ । त्यसपछि भाटभटेनीले लक्की ड्रमार्फत एक जना विजेताको चयन गरी पन्च ईभी उपहारस्वरूप प्रदान गर्ने  भाटभटेनीले जानकारी दिएको छ ।

यस योजनाअन्तर्गत देशभरका सबै भाटभटेनीका शाखाबाट २५०० वा बढी सामान खरिद गर्ने ग्राहकहरूले स्वतः यो योजनामा सहभागी हुन पाउनेछन् र नेपाली बजारमा निकै लोकप्रियता कमाउन सफल टाटा पन्च डट ईभी जित्न सक्ने छन्।   

साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना ग्राहकले टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ । र, नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने १६ जना भाटभटेनीका ग्राहकले टीभीएसको स्कुटर पनि जित्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : २३ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना