पोखराबाट करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल चोरी « Khabarhub

पोखराबाट करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल चोरी


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका-३ नदीपुर बस्ने ४८ वर्षीया इसिता पनेरूको घरबाट सुनका विभिन्न गरगहनाहरू र नगद १ लाख ३५ हजार रुपैयाँसमेत गरी करिब ३५ लाख ९१ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

यसैगरी पोखरा महानगरपालिका-१७ पिपलतारा मार्ग बस्ने गीता पौडेलको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १९ लाख १५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ११ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड