सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू) « Khabarhub

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि सरकार बनेको पनि झन्डै डेढ महिना भइसकेको छ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त आन्दोलनका क्रममा भएको दमन, आगजनी र विध्वंशमा संलग्नलाई कारबाही नभएको भन्दै आक्रोश देखिएको छ।

अर्कातिर जेन-जीहरू नै टुटफुटको अवस्थामा पुगेका बेला शुक्रबार एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

जेन-जी युनाइटेड परिवर्तनले जेन-जी सहिदको रगत खेर नजाओस भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १ : ३० बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्