चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या « Khabarhub

चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या देखिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै विकास बोर्डले बक्स अफिस- सिनेपा सर्भर अस्थायी रूपमा प्रभावित भएकार जानकारी दिएको हो । यससँगै विगत ४३ घण्टादेखि सर्भरमा समस्या देखिएको बोर्डले उल्लेख गरेको छ ।

बोर्डका अनुसार केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा उत्पन्न प्राविधिक समस्याका कारण बक्स अफिस एप सञ्चालनमा बाधा पुगेको हो ।

यद्यपि हाल प्रदर्शनमा रहेका चलचित्रहरूको सम्पूर्ण बक्स अफिस डाटा भने सुरक्षित रहेको बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ५ : ०७ बजे

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली