चितवनबाट फरार बन्दी झापामा पक्राउ « Khabarhub

चितवनबाट फरार बन्दी झापामा पक्राउ


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ ।

चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : २२ बजे

साउदी अरबको ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्षमा नयाँ उपलब्धि

रियाद- साउदी अरबले शनिबार ‘शम्स’ नामक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्दै

रोकिएन सेयर बजारको पहिरो, कारोबारको अढाई घण्टामै सय अंकले ओरालो

काठमाडौं- साताको पहिलो दिन आइतबार कारोबार सुरू भएको साढे २

मध्यपूर्वमा युद्धको दायरा विस्तार

पेरिस– मध्यपूर्वमा युद्धको तीव्रता थप बढ्दै जाँदा विभिन्न देशमा आक्रमण,

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा  नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार

डा. गौतमको अध्यक्षतामा नेपाल आयुर्वेद चिकित्सक संघको नयाँ कार्यसमिति निर्वाचित 

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सक संघमा डा. शंकर गौतमको अध्यक्षतामा नयाँ