सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आउट, सोमापलले लिए विकेट « Khabarhub

सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आउट, सोमापलले लिए विकेट


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको ब्याटिङमा सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन गोल्डेन डक आउट भएका छन् ।

ब्राउनलाई कर्णालीका कप्तान सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमा नै आउट गराएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङबको निम्तो पाएको हो ।

अर्का ओपनर जोश ब्राउन गोल्डेन डक आउट भएका हुन् । पहिलो ओभरको पहिलो बलमा उनलाई कर्णालीका कप्तान सोम्पाल कामीले बोल्ट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले पहिला बलिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : २२ बजे

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने