कर्णालीविरुद्ध पाचौँ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा « Khabarhub

कर्णालीविरुद्ध पाचौँ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत सोमबार जारी दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पाचौँ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम दबाबमा परेको छ ।

खेलको १२ ओभर १ बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भए । नन्दन यादवको बलमा आउट हुनुअघि उनले २७ रन बनाए । २५ बलको सामना गरेका आरिफले तीन चौका प्रहार गरे ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : १० बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको