गल्दै जेन-जी प्रदर्शनकारी, माइतीघरमा डेढ घण्टा बसेर फर्किए (तस्बिरहरू) « Khabarhub

गल्दै जेन-जी प्रदर्शनकारी, माइतीघरमा डेढ घण्टा बसेर फर्किए (तस्बिरहरू)


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आजपनि काठमाडौंको माइतीघरमा आन्दोलन गरेको छ ।

अन्तरिम सरकारविरुद्ध उक्त समूहले सोमबार बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेन-जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

शुक्रबार मिराज ढुंगाना, रवि किरण लगायतका सहभागीहरू १ बजे प्रदर्शन सुरु गर्ने योजना भए पनि १:४० बजे मात्रै माइतीघर पुगेका थिए ।

उनीहरूले करिब डेढ घण्टा माइतीघरमा विरोध प्रदर्शन गरेपछि ३ बजे प्रदर्शन सकेर फर्किए । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : २७ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले