काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू) « Khabarhub

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ । उक्त चाडलाई स्वागत गर्न उपत्यकाका व्यापारिक केन्द्र, मल, होटल, रेस्टुरेन्ट तथा खुला सार्वजनिक स्थानहरू आकर्षक सजावट गरिएको छ।

झिलिमिली बत्ती, सुसज्जित क्रिसमस ट्री, सान्ता क्लजका आकृति र मधुर सांगीतिक वातावरणले सिंगो उपत्यकालाई उत्सवमय बनाइदिएको छ। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : १३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक