अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस भ्रमण गरेका छन्। उनले भ्रमणका क्रममा त्यहाँ गरिएको कामको आलोचना गरेका छन्।

ट्रम्पले भ्रमणको क्रममा क्यालिफोर्नियाका गर्भनर गेभिन न्युसमसँगको भेटमा नै उनको आलोचना गरेका हुन्। यसअघि नै हुरिकेन आँधीको प्रभावित सो स्थानमा पुगेका उनले त्यस समयमा पनि फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी फेमाको आलोचना गरेका थिए।

नर्थ क्यारोलिनाका विधायकले फेमाको भङ्ग गर्दै अन्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताएका छन्। न्युसम भने विपत् प्रभावित क्षेत्रमा ट्रम्पसँगको भ्रमणमा गएनन्।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ६ : ५२ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज