अखिल क्रन्तिकारीको २३ औं नेतृत्व छनोटका लागि मतदान (तस्बिरहरू) | Khabarhub Khabarhub

अखिल क्रन्तिकारीको २३ औं नेतृत्व छनोटका लागि मतदान (तस्बिरहरू)


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत नेतृत्व छनोटका लागि मतदान सुरु भएको छ ।

वाल्मीकि क्याम्पसमा अहिले मतदान भइरहेको हो । अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि आज निर्वाचन भइरहेको हो ।

नयाँ नेतृत्वका लागि पाँचजनाले दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ।

अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन हुनेछन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  २ : ०५ बजे

‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल बन्ने

काठमाडौं– सबैभन्दा बढी व्यापार गरेर कीर्तिमान कायम गरेको फिल्म ‘पूर्णबहादुरको

प्यालेस्टिनीहरूलाई स्थानान्तरण गर्ने ट्रम्पको विचारको लडाकूहरूद्वारा आलोचना

गाजा सिटी – युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले नाजुक

अलपत्र चक्रपथ विस्तार : चिनियाँ ठेकेदारको बाटो हेर्दै सरकार

काठमाडौं– केही दिनअघि नेपालस्थित चिनियाँ दूतावासले ठमेलदेखि रत्नपार्कसम्म नयाँ वर्षको

दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते

कोलम्बो– श्रीलङ्काको दक्षिणी प्रान्त गालमा आइतबार बिहान तीन वटा बस

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका