सानिमा रिलायन्स लाइफले ९ प्रतिशत बोनस दिने  « Khabarhub

सानिमा रिलायन्स लाइफले ९ प्रतिशत बोनस दिने 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ९ प्रतिशत बढी बोनस दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ९.२४८९ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीकी सचिव प्रीति श्रेष्ठका अनुसार सोमबार बसेको कम्पनी सञ्चालक समितिको ३८औँ बैठकले उक्त बोनस दिने निर्णय गरेको हो ।

कम्पनीको वितरण योग्य नाफाबाट चुक्ता पुँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने जनाइएको छ । 

कम्पनीले नियमनकारी निकायले स्वीकृति दिएर आगामी साधारणसभाले पारित गरेपछि उक्त बोनस वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ४४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका