टीसीएलले ल्यायो इन्भर्टर, एसी र भीआरएफ मोडलहरू  « Khabarhub

टीसीएलले ल्यायो इन्भर्टर, एसी र भीआरएफ मोडलहरू 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएलले नेपालमा नयाँ इन्भर्टर ८ वे क्यासेट एसी र भीआरएफ मोडलहरू ल्याएको छ ।  

नयाँ इन्भर्टर ८ वे क्यासेट एसी मोडलहरू नेपालभर अधिकृत टीसीएल डिलरहरू र अनलाइन प्लेटफर्महरूमार्फत किन्न सकिने कम्पनीले जनाएको छ । 

क्यासेट एसीका नयाँ मोडलले असाधारण शीतलन र ताप क्षमता प्रदान गर्नको साथै ३६०° हावा आउटलेटको साथ कोठाभरि एक समान शीतलको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । टीसीएलले कम्प्रेसरमा ७ वर्षको वारेन्टी प्रदान पर्ने कम्पनीले जनाएको छ । 

नयाँ इन्भर्टर ८ वे क्यासेट एसी र भीआरएफ मोडलहरू विभिन्न क्षमताहरूमा रहेका कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : १५ बजे

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,