आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १२ गते मंगलबार चैत कृष्ण पक्षको एकादशी तिथि। पापमोचनी एकादशी व्रत। तदनुसार सन् २०२५ मार्च २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

वृष : आज तपाईंको दिन राम्रो छ। सोचेको काम बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ।

मिथुन : दिन मध्यम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कर्कट : मनमा असन्तोष बढ्नेछ। नजिकका मान्छेबाट जोगिएर काम गर्नुपर्ने छ। हरेक कामममा सचेत बन्नुपर्ने छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशको भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : काम गर्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। दाम्पत्य जीवनमा खटपटी बढ्ने खतरा छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। धर्मिक कार्य गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। साथीभाइको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ।

तुला : साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : सम्पत्ति आर्जन हुनेछ। शुभग्रहको बहुमत भएकाले व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। साथीभाइबाट तपाईंको प्रशंसा हुनेछ। तपाईंको बोलीको प्रभाव रहनेछ।

मकर : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको खर्च गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइबाट जोगिएर काम गर्नुपर्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेका ठाउँबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। धर्ममा आस्था बढाएमा हरेक क्षेत्रमा फाइदा हुनेछ। समयले साथ दिएकाले काम गर्ने हिम्मत गर्नुपर्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : १३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने