साताको कार्टुन : ओ‌ली बा बोलेको बोल्यै ! | Khabarhub Khabarhub

साताको कार्टुन : ओ‌ली बा बोलेको बोल्यै !


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font


संघीय राजधानीको सडकमा पेशाकर्मीहरुको आन्दोलन चर्किएको छ । शिक्षकहरु तीन सातादेखि आन्दोलनमा छन् । चिकित्सकहरु पनि राज्यले बढी काम लगाएर श्रम शोषण गरेको भन्दै आन्दोलनमा छन् । राजावादीहरुको आन्दोलन व्यवस्था विरोधी रहेकाले संविधान संशोधनसँग जोडिएको छ । तर, पेशाकर्मीका माग सरकारले तत्कालै सुन्न र समाधान गर्नतर्फ लाग्नुपर्नेमा प्रधानमन्त्री कानमा तेल हालेर बसिरहेको गुनासो आन्दोलनकारीहरुको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : १५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’