‘खतरनाक सामान’ बोकेको पानीजहाज भारतको केरलानजिकै डुब्यो « Khabarhub

‘खतरनाक सामान’ बोकेको पानीजहाज भारतको केरलानजिकै डुब्यो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘खतरनाक सामान’ बोकेको पानीजहाज दक्षिण भारतीय राज्य केरलाको तटपारी डुबेको छ । लाइबेरियाको ध्वजावाहक पानीजहाज एमएससी एएलएसए ३ जहाज केरलाको कोची नजिकै आइतबार डुबेको हो ।

जहाजमा रहेका सबै २४ जनाको उद्धार गरिएको छ । रक्षा मन्त्रालयका अनुसार उक्त जहाज केरलाकै भिजिन्जाम बन्दरगाहबाट कोचीका लागि प्रस्थान गरेको थियो । जहाजमा ६ सय ४० कन्टेनर थिए । तीमध्ये १३ वटामा ‘खतनाक सामान’ १२ वटामा क्याल्सियम कार्बाइड रहेको जनाइएको छ ।

जहाजमा ८४.४४ मेट्रिक टन डिजेल र ३ सय ६७.१ मेट्रिक टन फर्नेस तेल पनि रहेको मन्त्रालयले जनाएको छ । हालसम्म समुद्रमा तेल चुहिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ०८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी