आणविक केन्द्र ध्वस्त नभएको भन्ने समाचारप्रति ट्रम्पको आक्रोश « Khabarhub

आणविक केन्द्र ध्वस्त नभएको भन्ने समाचारप्रति ट्रम्पको आक्रोश


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – इन्टलिजेन्सको रिपोर्ट भन्दै सार्वजनिक समाचारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोश व्यक्त गरेका छन् ।

अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको हमलाले पुरै नास नगरेको र केही महिनामा नै संरचना तयार हुने अवस्थामा रहेको समाचार प्रकाशित भएपछि ट्रम्पले आक्रोश व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘गलत समाचार सिएनएन, इतिहासको सबै भन्दा सफल सैन्य आक्रमणलाई अपमान गर्दै न्युयोर्क टाइम्ससँग मिलेर गरिएको मोर्चा बन्दी । इरानको आणविक केन्द्र पूर्ण रूपमा ध्वस्त भएका छन् । सिएनएन र टाइम्स दुवैलाई सर्वसाधारणले थप्पड हान्ने छन्।’

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ०५ बजे

इरान–इजरायल तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)