आणविक केन्द्र ध्वस्त नभएको भन्ने समाचारप्रति ट्रम्पको आक्रोश « Khabarhub

आणविक केन्द्र ध्वस्त नभएको भन्ने समाचारप्रति ट्रम्पको आक्रोश


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – इन्टलिजेन्सको रिपोर्ट भन्दै सार्वजनिक समाचारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोश व्यक्त गरेका छन् ।

अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको हमलाले पुरै नास नगरेको र केही महिनामा नै संरचना तयार हुने अवस्थामा रहेको समाचार प्रकाशित भएपछि ट्रम्पले आक्रोश व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘गलत समाचार सिएनएन, इतिहासको सबै भन्दा सफल सैन्य आक्रमणलाई अपमान गर्दै न्युयोर्क टाइम्ससँग मिलेर गरिएको मोर्चा बन्दी । इरानको आणविक केन्द्र पूर्ण रूपमा ध्वस्त भएका छन् । सिएनएन र टाइम्स दुवैलाई सर्वसाधारणले थप्पड हान्ने छन्।’

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ०५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६