सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४० रुपैयाँ कायम भएको छ ।  

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ११ : ३७ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल