पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्रकार सम्मेलन आयोजना गरेकी छिन्‌ ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मी र युट्यूबरहरूको भिड लागेको छ ।

यसैसाता (सोमबार) सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो । तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने भण्डारीले बताउँदै आएकी छिन्‌ ।

एमालेले पार्टी सदस्यता नदिने निर्णय गरेपनि भण्डारीले पत्रकार सम्मेलनमा नेकपा (एमाले) – जिन्दावाद लेखेको सूर्य चिह्न अङ्कित ब्यानर प्रयोग गरेकी छिन्‌ ।

तीन बजे हुने भनिएको पत्रकार सम्मेलन समयमै सुरु नहुँदा पत्रकारहरू आधा घण्टादेखि भण्डारीलाई कुरेर बसेका छन्‌ ।

लाइभ-

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली