फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै « Khabarhub

फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैं अन्तर्गत फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्दै गएको छ ।  

बिहीबार बल्खु, कोटेश्वर कलंकी लगाएका नाका हुँदै उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढेको हो । मुग्लिन–नारायणघाट सडकखण्ड पहिरोले अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पछिल्लो ६ दिनमा दुई लाख भन्दा बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट यात्रुहरू गन्तव्य स्थलमा गएका हुन् । यस वर्ष विभिन्न स्थानमा गएको पहिरोका कारण दशैँमा घर फर्कने यात्रुहरू समस्यामा परेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : ०२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर