झिनो अंकले घट्यो नेप्से, ३ अर्ब बढीको भयो कारोबार « Khabarhub

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब बढीको भयो कारोबार


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँको कारोबार हुँदा नेप्से २.३५ अंकले घटेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १०७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने १३९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत् रह्यो ।

आज नेप्सेमा हिमस्टार कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिटी होटेल लिमिटेडको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा गिरावट आउँदा बैंकिङ, लगानी र म्युचुअल फन्ड बाहेक सबै समूहको सूचक नकारात्मक रहन गएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : १३ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा