‘मिस युनिभर्स नेपाल’को उपाधि सान्या अधिकारीलाई « Khabarhub

‘मिस युनिभर्स नेपाल’को उपाधि सान्या अधिकारीलाई


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सन्या अधिकारीले जितेकी छन् ।

ललितपुरको एक होटलमा बुधबार साँझ सम्पन्न ग्रान्ड फिनालेमा सान्यालाई विजेता घोषित गरिएको हो । आरोही बस्नेत उपविजेता बनेकी छन् ।

मिस युनिभर्स नेपाल बनेकी सन्या दुई लाख नगद र विभिन्न उपहारसहित सम्मान भएकी छन् ।

अब उनी थाइल्यान्डमा आगामी नोभेम्बर २१ मा हुने ‘मिस युनिभर्स’ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेर सहभागी हुनेछिन् ।

फिनालेमा १४ जनाले प्रतिस्पर्धा गरेका थिए । ग्लोबल ग्ल्यामर भेन्चरले आयोजनामा यो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ३५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह