प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं « Khabarhub

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको बसहलाई तार्किक निष्कर्षमा पुर्याइने बताए ।

आजदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको प्रारम्भमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले आफूलाई नेतृत्वमा बसिरहने इच्छा नभएको र यसलाई निश्चित विधि र प्रक्रियाबाट टुङ्ग्याइने बताएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“सुस्पष्ट वैज्ञानिक विचार, सुनिश्चित विधि र प्रक्रियाद्वारा नेतृत्वका बारेमा छलफल सुरु भएको छ । मलाई अध्यक्षमा बसिरहने इच्छा छैन । तर नेतृत्वको वैज्ञानिक प्रणालीअन्तर्गत यसलाई सुनिश्चित गर्नुपर्छ”, अध्यक्ष दाहालले भने, “मेरो नेतृत्वको अन्तिम घडीसम्म देश र जनताको पक्षमा अविचलित रुपमा रहिरहनेछु । तर पनि पार्टीभित्र नेतृत्वको बहस भइरहेको छ । यसलाई तार्किक निष्कर्षमा र्पुयाउँछौँ ।”

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : ४७ बजे

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही र जिम्मेवार उपयोग

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ

एजेन्सी– अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय र महत्वपूर्ण मोडमा पुगेको उल्लेख

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा

एजेन्सी– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त