ला लिगाः एस्पान्योलको आत्मघाती गोल उपहार पाएको सेभिल्ला पराजित « Khabarhub

ला लिगाः एस्पान्योलको आत्मघाती गोल उपहार पाएको सेभिल्ला पराजित


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा फुटबटमा गएराति भएको खेलमा सेभिल्ला पराजित भएको छ। एस्पान्योलले सेभिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा तीन गोल भएको हो। दोस्रो हाफको सुरुवात अर्थात् ४८ मिनेटमा स्पान्योलका लागि पेरे मिलाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

घरेलु मैदानमा स्पान्योलले त्यसपछि आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलको ८४ औं मिनेटमा उसका लागि रोबर्टो फर्नान्डेजले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

खेलको ८६ औं मिनेटमा क्याब्रेराले आत्मघाती गोल गर्दा सेभिल्लाले एक गोल उपहार पाएको थियो।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : १२ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी