गङ्गालालमा स्वास्थ्य बीमाको सर्वरमा समस्या, बिरामी मर्कामा « Khabarhub

गङ्गालालमा स्वास्थ्य बीमाको सर्वरमा समस्या, बिरामी मर्कामा


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद गङ्गालाल हृदय रोग केन्द्रमा स्वास्थ्य बीमाको सर्वरमा समस्या आएपछि बिरामी मर्कामा परेका छन् ।

बिहान ८ बजे टिकट काउण्टर खुलेदेखि नै सर्वरमा समस्या आएपछि लाइनमा लागेका बिरामीहरूले सेवा नपाएको एक सेवाग्राहीले बताएका छन् ।

‘सर्वरमा समस्या आएको छ केही बेरमै सेवा सुचारु हुन्छ भनेर अस्पताल प्रशासनले आश्वासन दिँदै आएको छ । तर तिन घण्टा बितिसक्दा पनि सेवा सुचारु भएको छैन’, सेवाग्राहीले भने ।

स्वास्थ्य बीमाको सर्वर सुस्ता र इन्टरनेटका कारण पटक पटक बिमितहरूले समस्या भोग्दै आएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : १६ बजे

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, धेरै भवन भत्किए

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२

आज विश्व अटिजम सचेतना दिवस मनाइँदै

काठमाडौँ– आज विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई

काठमाडौँ– नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक