दबाबमा काठमाडौंको ब्याटिङ « Khabarhub

दबाबमा काठमाडौंको ब्याटिङ


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ दबाबमा परेको छ ।

सुरुवाती क्रममा पाँच ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ सम्हालने आश राखिएका गेरहार्ड इरास्मस सातौं विकेटका रुपमा १७ ओभरको चौथो बलमा आउट भएका हुन् ।

गेरहार्डले १५ बलमा २ चौकाको सहयोगमा १७ रन जोडे 

काठमाडौंले छैटौँ विकेटको रुपमा सन्तोष यादव आउट भएका हुन् । सन्तोषले काठमाडौंको ब्याटिङ थोरै भने पनि उकासे । 

काठमाडौं पाँच विकेट गुमाउँदै ८५ रनको दयनीय अवस्थामा पुगेपछि १२ ओभरको पहिलो बलमा सामना गर्न गएका सन्तोष १६ बलमा २६ रन बनाए । 

उनी आउट हुँदा काठमाडौं १६ ओभरको दोस्रो बलमा १०९ रनको अवस्थामा पुगेको थियो ।

उनी आउट हुँदा काठमाडौं १६ ओभरको दोस्रो बलमा १०९ रनको अवस्थामा पुगेको थियो । उनलाई लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले शेर मल्लमार्फत् क्याच आउट गराएका हुन् ।

सुरुवाती क्रमका ब्याटरहरु सस्तैमा आयट भएपछि काठमाडौंको ब्याटिङले लय समात्न सकेन । काठमाडौंले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : २४ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका