सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक « Khabarhub

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके एआई गुगल टिभीका तीन मोडेल-६५” (६५जीटीभीयू५), ५५” (५५जीटीभीयू५) र ४३” (४३जीटीभीयू५) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका प्रतिनिधि अनुसार, ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’  नेपालमा एआई टेलिभिजन प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो ।    

मुख्य एआई विशेषताहरू

एआई स्किन डिटेक्सन : मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
एआई मोशन स्पष्टता : द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा मोशन ब्लर र घोस्टिङ घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।
एमईएमसी  (मोर फ्रेमस्, मोर क्लियर): थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
एआई संवाद स्पष्टता वृद्धिकर्ता: एआई अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
फाइन माई रिमोट कन्ट्रोल: रिमोट हराएमा टिभीको ‘Remote Locator Button’ थिच्दा रिमोटबाट तुरुन्तै बीप/अलार्म ध्वनि आउँछ। 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ५३ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण