काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त « Khabarhub

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने भएका छन् । रोचक खेलमा क्रिस्टल प्यालेसलाई पेनाल्टीमार्फत् हराउँदै आर्सनलले चेल्सीसँगको भेट पक्का गरेको हो ।

बुधबार भएको खेलमा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो । खेलको ८० औं मिनेटमा आर्सनलले अग्रता लिएको उक्त भिडन्तमा इन्जुरी समयमा गोल गर्दै प्यालेसले पुनरागमन गरेको थियो । निर्धारित समयजस्तै प्रतिस्पर्धात्मक बनेको पेनाल्टी सुटआउटमा प्यालेस चुकेको हो । प्यालेसका म्याक्सेन्स लाक्रेयले प्रहार गरेको पेनाल्टी आर्सनलका गोल किपरले बचाएपछि जित निश्चत भएको हो ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ०० बजे

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका