अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात « Khabarhub

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ। तान्जिानियालाई २-१ गोल अन्तरले हराउँदै नाइजेरियाले विजयी सुरुवात गरेको हो।

खेलको ३६ औं मिनेटमा सेमी अजायीले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको नाइजेरियाविरुद्ध दोस्रो हाफमा तान्जानियाले बराबरी गरेको हो। खेलको ५० औं मिनेटमा एम मोम्बाले गोल गरेका हुन्।

नाइजेरियाले बराबरी गोल फर्काएको दुई मिनेट अर्थात् खेलको ५२ औं मिनेटमा गोल गर्यो। नाइजेरियाका लागि निर्णयक गोल एडेमोला लुकम्यानले गरेका हुन्।

अर्को खेलमा शनिबार नाइजजेरियाले ट्युनिसिया र तान्जिनियाले युगान्डको सामना गर्नेछन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ११ बजे

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन