दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन « Khabarhub

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि बाटो लागेका छन्

उनी आफ्ना सहयोगी कुमार बनेको ज्वागलस्थित घरमा १० घण्टासम्म बसेर केही बेरअघि बाहिरिएका हुन् ।

ज्वागलमा बस्ने क्रममा नयाँ वैकल्पिक शक्ति निर्माणका लागि दर्जन भन्दा बढी व्यक्तिलाई भेटे ।

कुलमान घिसिङ, रवि लामिछाने, अमरेश सिंह, बाबुराम भट्टराईसहित दर्जनौँ व्यक्तिसँग उनले एकै स्थानमा बसेर भलाकुसारी गरे।

तर कसैसँग ठोस सहमति हुन सकेन । खासगरी कुलमान, रवि र बालेन तीनै भावी प्रधानमन्त्रीका रुपमा देखिएका छन् ।

यी तीनको स्वार्थ नमिल्दा नयाँ शक्तिहरू मिल्ने सम्भावना पनि कम छ । दिनभरीको राजनितिक भेटघाट सकेपछि बालेन काठमाडौं तरेका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ८ : ०२ बजे

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले