उद्योगसहित तीनवटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

उद्योगसहित तीनवटा समितिको बैठक बस्दै


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे सङ्घीय संसद सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ४६ बजे

तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हमासले थप ६ बन्दी रिहा गरेपछि गाजाबासी घर फर्किन पाउने

गाजा – हमासले यो साता थप ६ जना बन्दी रिहा

बार्सिलोनाले भ्यालेन्सियाको पोस्टमा गर्‍यो सात गोल

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा बार्सिलोनाले

जय नेपाल क्रिकेट : विहारमाथि ढाका विश्वविद्यालय सात विकेटले विजयी

काठमाडौं – जय नेपाल कप क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा

आप्रवासीलाई अपराधी झै व्यवहार गरेको भन्दै कोलम्बिया अमेरिकासँग रुष्ट

कोलम्बिया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर