चेल्सीविरुद्ध सिटीको शानदार जित « Khabarhub

चेल्सीविरुद्ध सिटीको शानदार जित


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित निकालेको छ। यो जितसँगै इङ्लिस प्रिमियर सिपको अंक तालिकामा सिटी चौथो स्थानमा उक्लिएको छ।

गएराति भएको खेलको तेस्रो मिनेटमा पहिलो खेल खेलिरहेका अब्दुकोरबिर खुसानोभले चेल्सीलाई अग्रता दिलाएका थिए।

जोस्को डिभार्डियोलले खेलको ४२ औँ मिनेटमा रिबाउन्डमा पाएको अवसरलाई उपयोग गर्दै सिटीलाई खेलमा फर्काएका थिए।

खेलको ६८ औँ मिनेटमा एर्लिङ हलान्डले चेल्सीका गोलरक्षक रोबर्ट साँचेजको गल्तीको फाइदा उठाउँदै सिटीलाई अग्रता दिलाए। ८७ औँ फिल फोडेनले चेल्सीका लागि अन्तिम गोल गरे।

४१ अङ्क रहेको सिटीले गोल अन्तरमा न्यूक्यासललाई पछि पार्दै चौथो स्थानमा उक्लेको हो। चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : २२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई