जसपाको संघीय परिषद् भेला चैतमा « Khabarhub

जसपाको संघीय परिषद् भेला चैतमा


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिरगञ्ज– अशोक राई नेतृत्वको समाजवादी पार्टीको संघीय परिषद्को भेला चैतमा गरिने भएको छ। सो पार्टीको आज सम्पन्न केन्द्रीय समितिको बैठकले चैतमा, काठमाडौंमा सो भेला गर्ने निर्णय गरेको हो  ।

शनिबारबाट सुरू भई आइतबार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासचिव ईस्तियाक राईले बताए ।

बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदनसमेत सर्वसम्मत पारित गरेको तथा पार्टीको जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको उनले बताए ।

उनका अनुसार पार्टी संघीय परिषद्को भेला आयोजना गर्नुभन्दा अगावै पार्टी कमिटीलाई पूर्णता दिइने निर्णयसमेत भएको महासचिव राईले बताए । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको