काठमाडौं– महाशिवरात्रिको अवसरमा आज मख्खनस्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ ।
पञ्चामृतले स्नान गराई मूर्तिको रुद्राभिषेक गरिएको हो । सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ।
हेर्नुहोस् तस्बिरहरू :






तस्बिरहरू : नेपाल फोटो लाईब्रेरी
प्रतिक्रिया