अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? « Khabarhub

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको व्यवस्थापन गरेको छ। अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनबाट झण्डै एक हजार बढी नेताहरू संगठनबाट बिदा भएका थिए। क्रान्तिकारीमा ३२ वर्षीय उमेर हद लागू भएपछि ती नेताहरूको कार्यविभाजन हुन सकेको थिएन।

विद्यार्थी नेताहरूको तहगत व्यवस्थापनको लागि पार्टी केन्द्रीय समिति बैठकबाट निर्माण भएको कार्यदलले गरेको सिफारिस अनुसार कार्य विभाजन गरेको पूर्व अध्यक्ष पञ्चासिंहको दाबी छ ।

‘परिपत्रमा छुट्नु भएका कमरेडहरुको व्यवस्थापन पार्टीको नितिगत निर्णयअनुरुप हुनेछ।युवा विधार्थीहरुको ज्ञान क्षमता र उर्जालाई पार्टीमा लगानी गर्न पार्टीले उचित स्थान प्रदान गरेको छ।’ सिहले भनिन् , ‘परिचालन भएका सम्पूर्ण युवाहरूले पार्टीमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने हामी सबैले अपेक्षा गरेका छौँ।’

माओवादी अहिले तराई मधेस अभियानमा लागिरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : ३२ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन