फेसबुक, एक्स लगायत सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए बन्द गर्ने सरकारको तयारी « Khabarhub

फेसबुक, एक्स लगायत सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए बन्द गर्ने सरकारको तयारी


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत नभएमा सञ्चालनमा रोक लगाउने घोषणा गरेको छ । सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले मंगलबार सूचना जारी गर्दै आगामी ३० दिनभित्र नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाउने घोषणा गरेको हो ।

मन्त्रालयले अहिलेसम्म नेपालमा भाइबर, टीकटक र वीटक सूचीकरण भएर सञ्चालन भएको भन्दै अन्य सामाजिक सञ्जाललाई पनि आगामी ३० दिनभित्र सूचीकृत हुन सूचनामा उल्लेख गरेको छ । 

मन्त्रालयको सूचनाअनुसार अधिकांश नेपालीले प्रयोग गर्ने, फेसबुक, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरू नेपालमा सूचीकृत भएनन् भने बन्द हुन सक्ने देखिएको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ४६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको