पार्टीका सांसदलाई राष्ट्रियताको पक्षमा अडान राख्न ओलीको निर्देशन « Khabarhub

पार्टीका सांसदलाई राष्ट्रियताको पक्षमा अडान राख्न ओलीको निर्देशन


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन दिएका हुन् ।

‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलापलाई आलोचना गर्नुपर्दछ । किन भने देशभन्दा ठूलो अरु केही छैन ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : २३ बजे

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली