पार्टीका सांसदलाई राष्ट्रियताको पक्षमा अडान राख्न ओलीको निर्देशन « Khabarhub

पार्टीका सांसदलाई राष्ट्रियताको पक्षमा अडान राख्न ओलीको निर्देशन


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन दिएका हुन् ।

‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलापलाई आलोचना गर्नुपर्दछ । किन भने देशभन्दा ठूलो अरु केही छैन ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : २३ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र