अन्तरबैंक फुटसलको उपाधि ग्लोबल आइएमीलाई « Khabarhub

अन्तरबैंक फुटसलको उपाधि ग्लोबल आइएमीलाई


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमी बैंकले जितेको छ । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगिता ग्लोबल आइएमी बैंक उपाधिसहित ट्रफी उचालेको हो ।

ग्लोबल आईएमई बैंकले एनआईसी एसिया बैंकलाईसात शूल्य गोल अन्तरले पराजित गरेको हो । यसअघि सेमिफाइनलमा ग्लोबल बैकंले नबिल बैंकलाई र एनआईसी एसियाले प्रभु बैंकलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय चौथौ अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो। अन्तर बैंक फुटसल प्रतियोगितामा १६ वटा बैंकले सहभागिता जनाएका थिए।

दुई दिनसम्म चलेको प्रतियोगिताले वित्तीय संस्थाको भाइचाराको सम्बन्ध स्थापित गरेको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजनप्रसाद रेग्मीले बताए ।

नेपाल राष्ट्र बैंकले स्थापनाको अवसरमा बर्सेनी विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : २९ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा