शिवम् सिमेन्टद्वारा नो कम्प्रोमाइजको नयाँ संस्करण सार्वजनिक « Khabarhub

शिवम् सिमेन्टद्वारा नो कम्प्रोमाइजको नयाँ संस्करण सार्वजनिक


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन नो कम्प्रोमाइजको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

‘नो कम्प्रोमाइजकोको बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत बनाउने कम्पनीको दाबी छ ।

शिवम् सिमेन्टले पहिलो पटक एनएस क्वालिटी अवार्ड-२०१९ प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।

शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार, यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीहरू समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १ : ४६ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य