वरिष्ठ इरानी सैन्य अधिकारी सदमानी मारिएको पुष्टि « Khabarhub

वरिष्ठ इरानी सैन्य अधिकारी सदमानी मारिएको पुष्टि


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले आफ्ना थप एक वरिष्ठ सैन्य अधिकारीको मृत्यु भएको पुष्टि गरेको छ।

इरानले बुधबार मेजर जनरल अलि सदमानीको ज्यान गएको पुष्टि गरेको हो। खत्तम अल अन्बिया केन्द्रीय हेड क्वार्टरको कमान्डरको रूपमा काम गरेका उनी गत साता इजरायली आक्रमणबाट घाइते भएका थिए।

१३ जुनमा दिन इजरायलले इरानमा गरेको आक्रमणमा धेरै कमान्डरको ज्यान गएपछि उनले सो जिम्मेवारी पाएका हुन्।

उक्त आक्रमणमा घालोप अल रसिद लगायतको ज्यान गएको थियो। खत्तम अल अन्बिया हेड क्वार्टरले इरानको सेना र राष्ट्रिय सुरक्षा गार्ड बीचमा समन्वय गर्ने काम गर्छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : १४ बजे

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग

डुप्लेसी नचल्दा चुकेको विराटनगर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ

राजेन्द्र लिङ्देनले भने- राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित