कपिलवस्तु र मोरङमा आगलागी « Khabarhub

कपिलवस्तु र मोरङमा आगलागी


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तु र मोरङका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तुस्थित शिवराज नगरपालिका-५ चन्द्रौटा चोकस्थित भवनको पहिलो तलामा सञ्चालित लुम्बिनी विकास बैंक र दोस्रो तलामा रहेको स्काई फेसन गार्मेन्टमा शनिबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका-२ देवीगंजस्थित तुलसीराम तिमल्सिनाको गोठ र नजिकै रहेको भान्साघरमा शनिबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ६३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : २० बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि