महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त « Khabarhub

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त नियुक्त भएका छन्।

भदौ ८ गते बसेको ६३१ औँ सञ्चालक समितिको बैठकले पन्तलाई मंगलबारदेखि लागु हुनेगरी पन्तलाई निुक्त गरेको हो।

पन्तलाई चार वर्षका लागि सचिव पदमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकिृत (सिइओ) दिपेश लम्सालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ११ : ३२ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले