महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त « Khabarhub

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त नियुक्त भएका छन्।

भदौ ८ गते बसेको ६३१ औँ सञ्चालक समितिको बैठकले पन्तलाई मंगलबारदेखि लागु हुनेगरी पन्तलाई निुक्त गरेको हो।

पन्तलाई चार वर्षका लागि सचिव पदमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकिृत (सिइओ) दिपेश लम्सालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ११ : ३२ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग