सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता « Khabarhub

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको खुलेको छ।बैंकले ५ वर्षदेखि वितरण गरेको लाभांश लिन नगएपछि बैंकले लिन आउन आग्रह गरेको छ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षमा घोषणा गरिएको नगद लाभांश रकम बुझ्न आग्रह गरेको हो।

सूचना प्रकाशित भएको एक महिनाभित्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजातसहित सम्पर्क गर्ने आग्रह गरेको छ।सो समयमा सम्पर्कमा नआएमा लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले बताएको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ११ : ४१ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक