कुलमान र खगेन्द्र एकैठाउँ, ‘बिजुलीको चिम’मा चुनाव लड्ने « Khabarhub

कुलमान र खगेन्द्र एकैठाउँ, ‘बिजुलीको चिम’मा चुनाव लड्ने


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो पार्टी नेपाल पार्टीबीच आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा मिलेर लड्ने सहमति भएको छ।

उनीहरूले एउटै चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका हुन्। नवगठित यी दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ बाट निर्वाचनमा जाने सहमति भएको अध्यक्ष सुनारले जानकारी दिए ।

सहमतिबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइने पनि बताएका छन् । उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङले खोलेका हुन्। अहिले उक्त दलका अध्यक्ष पूर्वसचिव अनुपकुमार उपाध्याय छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : २४ बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई